अब छाती खोलेर संसदमा आउँछु : रेश्म चौधरी, नवनिर्वाचित सांसद (राजपा)

टीकापुर घटनामा नाम मुछिएका नवनिर्वाचत सांसद रेश्म चौधरीले राज्य र प्रहरी प्रशासन आफ्नो पक्षमा भएकाले नै वारिसनामामार्फत प्रतिनिधिसभाको उम्मेदवार बन्न सम्भव भएको बताए । बिसौं वर्षदेखि थारुको नाममा राजनीति गर्नेहरुलाई जनताले यसपटक पराजित गरिदिएको उनको भनाइ छ । परिवर्तनको पक्षमा जनताले मत हालेकाले सबैले सबैका संस्कृतिलाई सम्मान गर्न सिकियौं भने मात्र देश समृद्धितिर जाने उनको … Continue reading अब छाती खोलेर संसदमा आउँछु : रेश्म चौधरी, नवनिर्वाचित सांसद (राजपा)